देश/प्रदेश « Khabarhub

यती एयरलाइन्सले घटायो विमानको भाडा

काठमाडौं- वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा भाडा दर घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ । नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका…