देश/प्रदेश « Khabarhub

मुख्यमन्त्री शाही र कुलमानबीच कर्णालीमा प्रशारण लाइन विस्तार गर्ने बारे छलफल

काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीबीच छलफल भएको छ । मुख्यमन्त्री शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको टोलीबीच शनिवार भेटवार्ता भएको हो । मुख्यमन्त्री शाहीले कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथासिघ्र विस्तार गर्न घिसिङसँग आग्रह गरे । उनले कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभिए…