देश/प्रदेश Archives | Page 1889 of 2048 | Khabarhub Khabarhub

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एक किशोरीको मृत्यु

रोल्पा- तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा बिहीबार बिहान सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया…