देश/प्रदेश « Khabarhub

महोत्सवको नाममा हात्तीमाथिको क्रुरता अन्त्य गर्न पशुअधिकारवादीहरुको आग्रह

चितवन– चितवनमा हात्ती महोत्सव नगर्न पशुअधिकारवादीहरुले आग्रह गरेका छन् । चितवन महोत्सवका क्रममा हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो "खेल" को लागि माहुतेले जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु प्रयोग गर्ने गरेको भन्दै पशुअधिकारवादी संस्थाहरुले विरोध जनाएका हुन् । गत वर्ष आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ…