देश/प्रदेश « Khabarhub

त्रिभुवन विश्वविद्यालयको दीक्षान्तमा दुई विद्यार्थीलाई तीन/तीन पदक, पदकमा हुन्छ तीन तोला सुन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय त्रिविको ४५औँ दीक्षान्त समारोहमा दुई विद्यार्थीले तीन/तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१।७३ प्रतिशत अङ्क ल्याएका उमेश आचार्य र स्नातकोत्तर तह अर्थशास्त्रमा ३।८६ सिजिपिए अङ्क ल्याएका विद्यामान महताराले आगामी पुस ३ गते हुने दीक्षान्त समारोहमा तीन वटा पुरस्कार पाउने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति…