देश/प्रदेश Archives | Page 190 of 1952 | Khabarhub Khabarhub

पृथ्वी जोगाउन वातावरण स्वच्छ राख्न आवश्यक : प्रदेश प्रमुख खापुङ

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताएका छन्  ।  विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनले प्रत्येक नागरिकले घरमा एक-एक रूख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे। प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण…