देश/प्रदेश « Khabarhub

सडक बालबालिका मुक्त बनाइने मन्त्रालयलको दाबी

काठमाडौं– बालबालिका सम्बन्धित ऐन, २०७५ को दफा ७ को उपदफा ४ मा जोखिममा परेका वा सडकमा बस्ने बालबालिकालाई सुनिश्चित भविष्यको लागि राज्यबाट तोकिए बमोजिमको विषेश संरक्षण पाउने अधिकार हुनेछ भन्ने व्यवस्था गरेको छ । तर सरकारले बालबालिकाको हक अधिकार सुनिश्चितका लागि विभिन्न नियम तथा कानुन ल्याएपनि सडकमा बस्ने उनीहरुका लागि कुनै कानुनले छुन सकेको छैन…