Live on
Your Voice, Your Power
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको ताम्चा, सुगरखालस्थित नवदुर्गा राष्ट्रिय निमाविको व्यवस्थापन समिति अध्यक्ष यामबहादुर घर्तीमगरसहित ४ जना र जिल्ला अदालत बाराका खरिदार सुनील चौधरीविरुद्ध अख्तियारले विशेषा अदालतमा मुद्दा दायर गरिएको हो । घर्तीमगरले तत्कालीन प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्यायसँग मिलेर दैलेखका शिक्षक अशोकप्रसाद तिवारीको…