देश/प्रदेश « Khabarhub

विद्युत उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उर्जामन्त्री

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले उर्जाको विकासका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको २५ औँ रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रमको दोस्रो सत्रमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१ को बारेमा बोल्दै उनले उर्जा विकासमा राष्ट्रिय एकताको खाँचो रहेको बताएका हुन् । सरकारले सन् २०३५ सम्ममा…