Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको विकासमा फिनल्याण्डले सहयोग गर्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेयरती एन्टिननले बताएका छन् । फिनल्याण्डसँगको व्यापारका विषयमा नेपाल चेम्बर अफ कमर्शले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यममा राजदूत एटिननले विगतदेखि नै नेपाल र फिनल्याण्डबीच आपसी सहयोग आदानप्रदान रहेको बताउँदै यसलाई विस्तार गर्न सकिने बताए । उनले नेपालको पर्यटनसहितका क्षेत्रमा लगानी गर्न फिनल्याण्ड तयार रहेको…