देश/प्रदेश « Khabarhub

सेवाग्राहीसँग ४० हजार घुस लिँदै गर्दा मालपोतका खरिदार पक्राउ

नवलपरासी- सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना खरिदारलाई पक्राउ गरेको छ । मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा खरिदार नेत्रबहादुर चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै…