Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले चोरीका दुई मोटरसाइकल बरामद गरेको छ । प्रहरीले कीर्तिपुर- २ ट्याङ्लाफाट र फर्पिङबाट चोरीका दुई वटा मोटरसाइकल बरामद गरेको हो । बा ८८ प ५७०३ नम्बरको कालो र बा.६६ प २३३८ को निलो २२० सीसी का २ वटा पल्सर मोटरसाइकल चोरी भएको राति नै समातेको प्रहीले जनाएको छ । बरामद गरिएका मोटरसाइकल सम्बन्धित…