देश/प्रदेश « Khabarhub

सिरहाको झाजपटि बोडरबाट भन्सार छल्लीका समान बरामद

सिरहा- सिमा प्रहरी झाजपट्टीबाट खटिएको प्रहरी टोली बिहीबार बेलुका २ : ३० बजेको समयमा सिरहाको नबराजपुर गाउँपालिका ४ स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा अवैध भन्सार छलीका समान प्रहरीले बरामद गरिएको छ। नेपालबाट भारत लैजाने भन्सार छलीका समानमा छोहरा ४ सय २० केजी अन्दाजी मुल्य ८४ हजार बराबरको सम्मान बरामद गरिएको…