Live on
Your Voice, Your Power
कास्की– बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् । भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् । कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ । ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि…