देश/प्रदेश Archives | Page 196 of 1753 | Khabarhub Khabarhub

झापाको पूर्वी नाकामा सशस्त्रका तालिमप्राप्त कुकुर परिचालन

काठमाडौँ- सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा…