Live on
Your Voice, Your Power
रोल्पा- रोल्पाको माडी गाउँपालिका-१ भितावाङदेखि सुन्तला बोकेर दाङको तुल्सीपुरतर्फ जाँदै गरेको पिकअप भ्यान पल्टिँदा चालकको ज्यान गएको छ । रा १ च ८६८७ नम्बरको पिकअप भ्यान त्रिवेणी गाउँपालिका-४ मथुरापानीमा ब्रेकफेल भएर सडकदेखि तल खस्दा चालकले ज्यान गुमाएका प्रहरीले जनाएको छ। ज्यान गुमाएका चालकको परिचय खुलिसकेको छैन । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उद्धार गरेर…