देश/प्रदेश « Khabarhub

व्यवसायी डा. रुप ज्योतिको न्यायका लागि मार्ग प्रशस्त गर्न ‘नाडा’को माग

काठमाडौं– उद्योगपति तथा नाडाका पूर्व अध्यक्ष डा. रुप ज्योतिको पक्राउप्रति नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एशोसिएशनले विज्ञप्ति जारी गर्दै संस्थाका पूर्व अध्यक्ष तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति तथा उनकी छोरी सुरुचीलाई आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरिएको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।…