देश/प्रदेश « Khabarhub

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान– धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र।१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिम्सिनाले जानकारी दिए ।  तिमल्सिनाका अनुसार…