Live on
Your Voice, Your Power
काठमाडौं – जनता र जनप्रतिनिधि एकै ठाउँमा राखेर प्रत्यक्ष संवाद गराउने उद्देश्यले धनगढीमा 'फायरवर्डस् कनक्लेभ' धनगढी सिरिज हुने भएको छ । जनताका सवालहरु जनताकै तर्फबाट प्रत्यक्ष जनप्रतिनिधिसम्म पुर्याउने र जनप्रतिनिधिबाट प्रतिबद्धता लिने उद्देश्यका साथ असार २८ गते फायरवर्डस् कनक्लेभ धनगढीमा सिरिज गर्न लागेको आयोजकले जानकारी दियो । सिरिजमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, उपमहानगरका मेयर, राजनितिक…