देश/प्रदेश « Khabarhub

कञ्चनपुरमा मदिरा बिक्री र सेवनमा रोक

काठमाडौं- तिहारलगायत चाडपर्वलाई मध्यनजर गरी जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न तथा सामाजिक सद्भाव बिग्रन नदिन मदिरा बेचबिखन गर्न रोक लगाइएको छ । गोवद्र्धन पूजा र भाइटीकाका दिन मदिरा बेचबिखन र सार्वजनिकस्थलमा मदिरा सेवनमा पूर्णरूपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले मदिरा बिक्री वितरण…