देश/प्रदेश Archives | Page 1997 of 2055 | Khabarhub Khabarhub

छोरी जन्माउनेलाई वार्षिक १२ सय दिइने

दाङ-दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए । अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक एक सय रुपैयाँका दरले वार्षिकरूपमा एकमुष्ट एक हजार २ सय उपलब्ध…