देश/प्रदेश « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं– भक्तपुर, सर्लाही, नवलपरासी पूर्व, चितवन र मकवानपुरका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ चरेलीमा बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सवार सिन्धुली…