Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधनसहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो । यसअघि विधेयकमाथि १३ जना सांसदहरुले संयुक्त…