Live on
Your Voice, Your Power
काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा मन्त्री मगर शुक्रबार भर्ना भएकी हुन् । यसैबीच मन्त्री मगरका ससुरा एवं नेकपा अध्यक्ष प्रचण्ड उनलाई भेट्न शनिबार साँझ अस्पताल पुगेका छन् । पिसाबमा इन्फेक्सन भएपछि मन्त्री मगर अस्पताल भर्ना भएको स्रोतले जनाएको छ । उनको अवस्था सामान्य रहेको…