Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रदर्शनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको बिहीबार उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले कला, भाषा र साहित्यको क्षेत्रबाट मुलुकको समृद्धिमा नेपाल ललितकला…