देश/प्रदेश « Khabarhub

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सुवेदीलाई

काठमाडौं– यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका पत्रकार श्रीकृष्ण सुवेदीलाई प्रदान गरिएको छ । काठमाडौंमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले नगदसहित ताम्रपत्र संयुक्त रुपमा प्रदान गरेका हुन् । पत्रकारिताको…