देश/प्रदेश « Khabarhub

लिफ्टबाट पानी तानेर ७५ घरलाई खानेपानी

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा छुट्याएको २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी १ लाख ८ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले…