देश/प्रदेश « Khabarhub

३ दिने खाद्य मेला सम्पन्न

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ३ दिने खाद्य मेला आइतबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधि संघको सहआयोजनामा सम्पन्न मेलामा नेवारी, थारु, तामाङ्ग लगायत विभिन्न जाति, जनजातिका परम्परागत तथा स्थानीय खाना परिकारहरु प्रदर्शनीमा राखिएको थियो । मेशिनरी…