Live on
Your Voice, Your Power
सुनसरी- धरान नगरपालिका र धनकुटा जिल्लाको सीमासम्म जोडिएको सर्दु जलाधार क्षेत्रको विवाद राजा वीरेन्द्रकै पालादेखि हो । अहिले सर्वोच्च अदालतसम्म पुगेको यो विवादका कारण सयौं धरानबासीले दुःख पाउँदै आएका छन् । पटक–पटक बनेका सरकारहरुले समस्या समाधान गर्न नसक्दा दुई–तीन पुस्तासम्म नागरिकले दुःख पाउनु परिरहेको छ । सर्दु जलाधारको जग्गासम्बन्धी विवाद सर्वोच्च अदालतमा थाती छ ।…