Live on
Your Voice, Your Power
काडमाडौं- गैरसरकारी संस्था महासंघ नेपाल, काठमाडौ शाखाको अध्यक्षमा प्रदीप डंगोल चयन भएका छन् । महासंघको नवौं अधिवेशनले डंगोललाई सर्वसम्बत निर्वाचित गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा रत्न उप्रेती तथा सचिवमा राम भट्टराई चयन भएका छन् । बिहीबार सम्पन्न संस्थाको अधिवेशनले समितिको सहसचिवमा धनप्रसाद आचार्य, कोषाध्यक्षमा पम्फा परियारलाई चयन गरेको छ । सदस्यहरुमा चिरञ्जीवी अधिकारी, अन्जु…