देश/प्रदेश « Khabarhub

मेयरको गाडीले ठक्कर दिँदा अर्नाको मृत्यु

इनरुवा– सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमसरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा शुक्रवार राति सरकारी गाडीले ठक्कर दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख…