Live on
Your Voice, Your Power
तनहुँ– गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र : एक रणनीतिक सडक अन्तर्गत तनहुँको दुलेगौँडा हर्कपुर सडकको काममा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगाैँडा देखि म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम भएकामा हालसम्म ४१ प्रतिशत मात्रै प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । विसं २०५२ मा ट्रयाक खोलिएको दुलेगाैँडा –हर्कपुर…