Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्ना अभियान–२०७६ अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका दुई बालबालिकाको आइतबार अभिभावकत्व ग्रहण गरी सामुदायिक विद्यालयमा भर्ना गराएका छन् । मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका–१ का आमाबाबु नभएका प्रीतम तामाङ र पाँचखाल –५ का बाबु नभएका निस्मा सुनारको अभिभाकत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराएका हुन् । कार्यव्यस्तताका कारण टुहुरा…