देश/प्रदेश « Khabarhub

उदयपुरको चुरे वनक्षेत्रमा व्यापक आगलागी, ५० हेक्टर बढी क्षेत्रफलको डढेलो नियन्त्रण

गाईघाट– उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आएर व्यापक आगलागी शुरु भएको छ । नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण कार्य शुरु गरेको छ । सनुवा सामुदायिक वनको मोथ्याई चुरे…