Live on
Your Voice, Your Power
सप्तरी- पाटे चितुवाको आक्रमणबाट बुधबार विहानै सप्तरीमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कायालय राजविराजका अनुसार, सप्तरीको कंचनरुप नगरपालिका भोडहामा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका हुन् । प्रहरीका अनुसार, घाइते हुनेमा कंचनरुप नगरपालिका १० भोडहका हिरानन्द चौधरी, राजवती देवी चौधरी, महावती चौधरी, भरत चौधरी र सत्य नारायण चौधरी छन् । चितुवालाई भने…