Live on
Your Voice, Your Power
मुगु – मुगुको सोरुगाउँपालिकाले पालिका र वडाबाट सञ्चालन हुने विकास योजनाका लागि आर्थिक वर्षको सुरुआतमै श्रमिक छनोट गर्ने भएको छ । गरिब तथा विपन्न परिवारबाट श्रमिक छनोटगरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ । सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजङ्ग शाहीका अनुसार आगामी आर्थिक वर्षबाट पालिकाबाट सम्पन्न हुने सबै योजनामा खटिने श्रमिक वडावडामा छनोट हुनेछन्…