देश/प्रदेश « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५, गोलभेँडा सानो (भारतीय) ३५, गोलभेँडा सानो (तराई) ३५, आलु रातो ४८, आलु रातो (भारतीय) ४४, प्याज सुकेको (भारतीय) ७०, गाजर (लोकल) ६०, गाजर (तराई)…