देश/प्रदेश « Khabarhub

रविको बयान : कारोबार गर्दा मेरो खातामा २७ करोड देखियो, त्यो गैरकानुनी आम्दानी होइन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो खातामा देखिएको रकम कारोबार विवरण गैरकानुनी सम्पत्ति नभएको बताएका छन् । कास्की जिल्लाका न्यायाधीश नीतिज राईको इजलासमा शुक्रबार बयान दिँदै उनले आफ्नो खाताबाट रकम झिक्दै, जम्मा गर्दै जाँदा कारोबार २७ करोड ८९ लाख देखिएको जिकिर गरेका हुन् । उनले बयानका क्रममा सूर्यबहादुर थापा क्षत्री नेतृत्वको…