देश/प्रदेश « Khabarhub

फेवातालमा ड्रागन बोट रेस फेस्टिभल (तस्बिरहरू)

पोखरा- आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गरिएको हो । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म…