देश/प्रदेश « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। साउन २३ गतेदेखि सुरु भएको बैठक बिचमा केही दिन स्थिगित भएको थियो। साउन २८ गतेसम्म बसेर स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। कांग्रेस महासमितिले पारित गरेका एजेन्डासहित विभिन्न ११ विषयमाथि केन्द्रीय…