देश/प्रदेश Archives | Page 265 of 2017 | Khabarhub Khabarhub

कोशी सरकारविरुद्धको रिट ढुंगाना र ढकालको इजलासमा

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ । निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुन लागेको हो । यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम…