देश/प्रदेश « Khabarhub

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ

म्याग्दी - मालिका गाउँपालिका-३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो। करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ। “काँधको छाला खुइलिने गरी पोल बोकेर १० वर्षअघि लद्यु जलविद्युत् परियोजना बनाएर दैनिकी सहज बनाउने उद्देश्यले बिजुली बालेका हौँ”, मालिका-३ लुम्पीपारका हेमबहादुर पुनले भने,…