देश/प्रदेश « Khabarhub

चाइना साउदर्न भन्छ : विपत्तिमा पनि रोकिएन काठमाडौंको उडान

काठमाडौं- गत बिहीबार रातिदेखि परेको लगातारको वर्षाले राजधानी काठमाडौंलगायत धेरै जिल्लामा ठूलो जनधनको क्षति भएको छ । राजमार्ग क्षति विक्षत भएका छन् । तीन दिनको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान रद्द गरे । तर, चीनको ग्वाङ्झौबाट काठमाडौंमा नियमित उडान गर्दै आइरहेको चाइना साउदर्नले उडान सुचारु…