देश/प्रदेश « Khabarhub

सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना, चालक घाइते

भोजपुर- सुनसरीको इटहरीबाट सुत्केरी बोकेर भोजपुरतर्फ आइरहेको एउटा गाडी दुर्घटनामा परेको छ । सुत्केरी लिएर इटहरीबाट भोजपुर आउँदै गरेको प्रदेश १-०२००१ ज ४५६३ नम्बरको विद्युतीय गाडी भोजपुरको अरुण गाउँपालिकास्थित ओदानेमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त गाडी सडकबाट अनियन्त्रित भएर खोल्सामा खसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।…