Live on
Your Voice, Your Power
गाईघाट– नेपालीहरूको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढाउन थालेका हुन् । गाईघाट सङ्गमटोलका उपभोक्ता फिरन कार्कीका अनुसार दुई दिनअघिसम्म बजारका हरेक पसलमा खानेतेल प्रतिपाकेट एक सयका दरले पाउने गरिएकामा मङ्गलबारदेखि प्रतिपाकेट…