देश/प्रदेश « Khabarhub

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने भएको छ। ‘मेड इन नेपाल’ उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली ब्रान्डलाई स्थापित गर्ने उद्देश्यसहित बालुवाटारको चण्डोलस्थित विशाल मिलन केन्द्र नजिक शोरुम सञ्चालनमा ल्याउन लागिएको हो। शोरुम उद्घाटनको पूर्वसन्ध्यामा शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रीधारामा ‘सिस्टरहुड ग्रिअर एन्ड मिट’ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा १०० जना महिला उद्यमीहरूको…