देश/प्रदेश « Khabarhub

राप्रपाका प्रदेश सांसदहरुलाई तीनदिने प्रशिक्षण सम्पन्न

काभ्रे – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सांसदहरुका लागि आयोजित विभिन्न विषयको तिनदिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षण २०८१ प्रशिक्षण कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनौट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण प्रदान गरिएको छ।…