Live on
Your Voice, Your Power
काठमाडौं । काठमाडौं महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरुलाई सहजीकरण गर्न शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान गरिएको छ । स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० बर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले व्यक्तिगत विवरण (सीभी) र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । शैक्षिक योग्यता…