देश/प्रदेश « Khabarhub

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका छ वटा तथा दुहवी नगरपालिका र गढी गाउँपालिकाका एकएक गरी जिल्लाका आठ वटा कृषि फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीका…