Live on
Your Voice, Your Power
सुनसरी– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीहरुले कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्की र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् । सोमबार र मंगलबार दुई दिन चलेको कार्यकारिणी समिति (कास) को बैठक निष्कर्षविही बनेपछि आन्दोलनकारीले कार्की र बस्नेतको राजीनामा मागेका हुन् । सोमबार राति साढे नौ बजे स्थगित भएको कास बैठक…